२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह
nepallive.com · Fri Jul 24 03:27:07 GMT 2026

काठमाडौं– भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जारी राखेको २६ दिने आमरण अनशन अन्त्य गरेका छन् ।
५९ वर्षीय वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत लामो वार्ता र देशमा हिंसा भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको बताएका छन् । उनले यससम्बन्धी सहमतिका सर्तहरू छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)