मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट छलफलमा भारतीय मुद्रा चलाउनुपर्ने माग

rajdhanidaily.com · Fri Mar 25 23:29:26 GMT 2022

काठमाडौं । आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने, विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रबार आयोजना गरेको बैठकमा उद्यमी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)