मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‍३ सय ९५ जनाको सजाय माफी

Ujyaaloonline.com · Sat Feb 18 01:03:50 GMT 2023

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिनुभएको छ ।

मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा भोलिदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)