मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी स्थानमा वर्षाको सम्भावना

newsofnepal.com · Tue Apr 02 00:39:36 UTC 2024

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)