मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री दाहालको भारत भ्रमण: द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता

nepaltvonline.com · Sat Jun 03 00:35:09 GMT 2023

काठमाडौं-

नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच रहिआएको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समक्षकी नरेन्द्र मोदीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा बिहीबार भएको द्विपक्षीय भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय वार्तामा मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)