दैनिक उपभोग्य वस्तुको अधिक सञ्चय नगर्न सरकारको आग्रह
baahrakhari.com · Thu Sep 24 17:10:18 GMT 2026

काठमाडौं । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)