पोखरा–दुबई उडान सुरु, पहिलो दिन आउँदा ११३ र फर्किंदा १५२ यात्रु
nagariknews.nagariknetwork.com · Wed Sep 23 15:47:08 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बहुप्रतीक्षित पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबार साँझदेखि नियमित रूपमा पोखरा–दुबई उडान थालेको हो।
पहिलो उडान फ्लाई दुबईको बोइङ ७३७–एफडीबी ११६५ कलसाइनको जहाजले गरेको थियो। नेपाली समयअनुसार दिउँसो २ बजे दुबईबाट उडेको जहाज साँझ ६:१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)