पूर्वाधार विकास मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने
lokaantar.com
पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ।
खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच आज सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)