मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

ekantipur.com · Thu May 19 21:28:27 GMT 2022

काठमाडौँ — मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रतुवामाई नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नागेश्वरप्रसादसिंह गंगाई १३ हजार १ सय ३५ मत ल्याई विजयी भएका हुन् ।

गंगाईले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दुर्गाबहादुर विष्‍टलाई १ हजार ८ सय ८३ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाबहादुर विष्‍टले ११ हजार २५२ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)