बैठकअघि अध्यक्ष ओलीसँग २ पोखरेलको लगातार भेट
janaaastha.com · Fri Apr 22 16:50:54 GMT 2022
हिजो दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पार्टी सचिवालयको बैठक डाकिएको थियो । बालकोटस्थित निवासमा सचिवालय बैठक दिउँसो ३ बजेदेखि साँझ साढे ५ बजेसम्म भएको हो ।
तर त्यसअघि अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीच एक घण्टाभन्दा धेरै समय भेटवार्ता भएको थियो । उहाँहरुबीच बिहान सवा १० बजेदेखि पौने १२ बजेसम्म छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)