नेदरल्यान्ड्समा प्रदर्शनमा उत्रिएका जलवायु अभियन्तामाथि प्रहरी धरपकड, १५०० बढी पक्राउ
pahilopost.com · Sun May 28 00:50:40 GMT 2023
नेदरल्यान्ड्समा जलवायु परिवर्तन नियन्त्रणका लागि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। शहरको मुख्य सडक बन्द हुने गरि हजारौं जलवायु अभियन्ताहरुले प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन बल प्रयोग गरेकझ हो।
‘एक्टिन्क्सन रेबेलियन’ ले आयोजना गरेको प्रदर्शनमा अभिन्यन्ताहरु ‘फोसिल फ्यूल’मा दिइँदै आएको अनुदान रोक्न माग गर्दै ए१२ हाइवेमा भेला भएका थिए। त्यसपटि प्रहरीले अश्रुग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो। अभियन्ताहरुले पहिलादेखि नै रेनकोट र स्वीमसुट लगाएर त्यहाँ पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)