मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनविरुद्धको खेलमा स्विट्जरल्यान्डका किपर यानको सानदार प्रदर्शन

farakdhar.com · Fri Jul 02 18:29:23 GMT 2021

युरोकप २०२० मा पहिलो क्वाटरफाइनल खेल स्पेन र स्विट्जरल्यान्डको खेल निकै रोमान्चक रह्यो । निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल थप समयमा अगाडि बढेको थियो ।

यो खेलमा स्पेनले निकै धेरै गोल प्रयास पनि गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)