करणलाई लगातार दुई विकेट, टेलर शतकबाट चुके
hamrokhelkud.com · Fri Sep 17 16:05:18 GMT 2021
शुक्रबार, असोज १, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका ओपनर स्टिभ टेलर आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गर्नबाट चुकेका छन् । टेलरको आक्रामक ब्याटिङसँगै अमेरिका जिततर्फ भने अग्रसर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)