वेदिका केसी आज पनि साइबर ब्युरोमा उपस्थित हुने
setopati.com · Fri Jul 24 04:10:08 GMT 2026

अभियानी वेदिका केसी शुक्रबार पनि साइबर ब्युरोमा उपस्थित हुने भएकी छन्।
चरित्र हत्या गरेको आरोपमा ब्युरोले बिहीबार केसीलाई जोरपाटीबाट पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)