एमसीसीलाई छिटो टुङ्गो लगाउन नेताहरूको जोड
lokaantar.com · Sun Feb 06 00:24:57 GMT 2022
संयुक्त राज्य अमेरिकाको अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ल्याउन नेपाल सरकारले सम्झौता गरेको झन्डै पाँच वर्ष भइसकेको छ ।
सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५ करोड अमेरिकी डलर र नेपालको समकक्षी कोष १३ करोड अमेरिकी डलर लगानीको आयोजनाका लागि हस्ताक्षर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)