मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एलडीसीको विकास चुनौती सम्बोधन गर्न सहयोग आवश्यकः परराष्ट्रमन्त्री खनाल

gorkhapatraonline.com · Thu Sep 24 17:53:55 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक (एलडीसी) का लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेशमन्त्रीको वार्षिक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी सङ्कटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)