‘बालविवाह नियन्त्रण गर्न सचेतना आवश्यक’
deshsanchar.com · Wed Apr 06 16:37:27 GMT 2022
मोरङ – बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन्।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको बालविवाहविरुद्धको प्रादेशिक रणनीतिसम्बन्धी अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आर्थिक सशक्तिकरणसँगै लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेकोमा जोड दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)