डा. गोविन्द केसीविरुद्ध अनशन बस्ने लोकराज पाण्डेको चेतावनी
shilapatra.com · Fri Jul 24 04:30:00 GMT 2026

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयको विरोध फिर्ता नलिए आफूहरू पनि प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन् ।
भिडियो सन्देशमार्फत पाण्डेले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको भन्दै यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)