खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता
barnanmedia.com · Fri Jul 24 23:39:39 GMT 2026

तल्लो तहका व्यापारदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिइएका थिए ।