‘हेल्लो जिन्दगी’ को ’अनौठो माया’ सार्वजनिक
kalakarmi.com · Tue Mar 22 14:44:40 GMT 2022
काठमाडौं- चैत १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ को नयाँ गीत अनाठा माया सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियोमो विक्रम डि जोशी तथा दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)