मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको ७ लाख साढे ८६ हजार रुपैयाँसहित दुई महिला पक्राउ

ekantipur.com · Tue Oct 17 16:42:13 GMT 2023

राजविराज — स्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुपैयाँसहित सप्तरी प्रहरीले मंगलबार दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपनी गाँउपालिका-१ स्थित खाँडोनदीको पुलमा प्रहरीले जाँच गर्ने क्रममा स्कुटीको डिकी र साथबाट उक्त रकम बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)