सरकारद्वारा १० सचिव, ३५ सहसचिव, ६५ उपसचिव र ७० अधिकृतसहित ६ सय कर्मचारीको दरबन्दी कटौती
bishowkhabar.com · Fri Jul 24 04:56:58 GMT 2026

काठमाडौं– गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत प्रशासनिक पुनर्संरचना अघि बढाउँदै सहसचिवका करिब १२ दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।
प्रस्तावअनुसार सहसचिव दरबन्दी रहेका ९ जिल्लामा अब उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)