हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ
gorkhapatraonline.com · Thu Sep 24 18:21:24 GMT 2026

नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अवैध हुण्डीमार्फत रु एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ कारोबार गरेको आरोपमा सुनसरी धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई आज पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)