३८ प्रतिशत अमेरिकीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
nepallive.com · Sun May 23 00:55:00 GMT 2021
काठमाडौं– अमेरिकाका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या भने ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।
अमेरिकामा २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)