मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उपत्यकामा आजबाट हट्यो जोर–बिजोर प्रणाली, १ फागुनबाट विद्यायलयहरु खुल्ने

news24nepal.tv · Mon Feb 07 00:41:46 GMT 2022

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउन केही खुकुलो बनाइने भएको छ । जस अन्तर्गत सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली सोमबार (आज)बाट हट्ने भएको छ ।

यसअघि सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर बिजोर लागू गरिएको थियो । तर केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरुलाइ मात्रै जोर बिजोल लागू गरेको थियो । तर कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणली आजबाट हटाउन सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)