काठमाडौंमा कागबाट बर्डफ्लु फैलिएको पशुसेवा विभागको दाबी, विशेष सतर्कता अपनाउन आग्रह
nepalbahas.com · Sun Jun 28 12:18:00 GMT 2026

काठमाडौंमा कागबाट बर्डफ्लु फैलिएको पशुसेवा विभागको दाबी, विशेष सतर्कता अपनाउन आग्रह
१४ असार, काठमाडौं । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ ।विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)