रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय
ratopati.com · Thu Sep 24 18:39:35 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनालाई लयमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएकी छन् ।
मन्त्रालयद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विसं २०७७–२०८० सम्मका १९ रुग्ण आयोजना रहेको बताउँदै मन्त्री खड्काले कार्यान्वयन आउन नसक्ने ती आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अगाडि बढ्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)