कागले फैलायो काठमाडाैंमा बर्डफ्लु
shilapatra.com · Sun Jun 28 12:26:27 GMT 2026

कागका कारण काठमाडाैं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए ।
'कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन', उनले भने, 'सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)