साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
nepalnews.com · Sun Jun 07 02:41:30 GMT 2026

काठमाडौं । साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सूचना जारी गर्दै पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ