मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

ratopati.com · Thu Sep 24 18:49:04 GMT 2026

काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)