मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

canadanepal.com · Sun Jun 07 02:40:22 GMT 2026

काठमाडौं - साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सूचना जारी गर्दै पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय