मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कांग्रेस केन्द्रीय समितिमा छलफल हुने यी हुन् एजेन्डा!

setopati.com · Mon Jul 11 00:59:00 GMT 2022

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)