मेरी प्राध्यापकले भनेको एक वाक्य जसले मलाई जरैबाट हल्लाइदियो
setopati.com · Fri Jul 24 05:36:12 GMT 2026

बेलायतको विश्वविद्यालयमा पढ्न आएपछि सुरूआती दिनदेखि नै एउटा फरक शैक्षिक संस्कृति अनुभव भएको थियो।
त्यो भिन्नता केवल विश्वविद्यालयको भवन, प्रविधि वा सुविधाको मात्र थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)