कानुनी सल्लाहकार फेर्दै प्रधानमन्त्री
bishowkhabar.com · Fri Jul 24 05:36:31 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता नारायण दत्त कँडेललाई हटाएर अधिवक्ता दीपेन्द्र झालाई नियुक्त गर्ने तयारी गरेका छन् ।
कँडेलको कार्यसम्पादन, योग्यता तथा बेलायती पीआर सम्बन्धी विवादका कारण सरकार नेतृत्व परिवर्तनको तयारीमा पुगेको स्रोतको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)