कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते
baahrakhari.com · Fri Jul 24 05:40:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक साउन १० गते बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)