एभरेष्ट बैंक र दराजबीच सम्झौता
nepalkhabar.com · Fri Sep 09 16:12:31 GMT 2022
एभरेष्ट बैंक र दराज बीच 'दराज दशैं धमाका' महोत्सवका लागि सम्झौता भएको छ।
बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वाहकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)