हामी स्वाधीन र आत्मनिर्भर आर्थिक विकास गर्छौँ: प्रेम दर्नाल
annapurnapost.com · Wed Sep 08 23:40:00 GMT 2021
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई तत्कालीन सरकारले प्रतिबन्ध फुकुवा गरिसकेको छ । तर केपी ओली नेतृत्वको सरकार यतिबेला छैन । तर देशमा चुनावको तयारी भने छ । सार्वजनिक राजनीतिमा आएको विप्लव नेतृत्वको पार्टी के संसदमा र सरकारमा पनि जान्छ त ?
सार्वजनिक भइसकेको महिनौँसम्म पनि यो पार्टीले सार्वजनिक रुपमा प्रभावशाली गतिविधि गर्न सकेको छैन । संघर्षलाई पनि सशक्त बनाउन सकिरहेको छैन । पार्टीका आगामी योजना, कार्यदीशा के छन् ? यसै विषयमा केन्द्रित रहेर पार्टीका केन्द्रीय सदस्य एवं अर्थ विभाग प्रमुख प्रेम दर्नालसँग अन्नपूर्णकर्मी प्रशान्त वलीले गरेको कुराकानीको सारसंक्षेपः
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)