टिभिएस मोटरले सार्वजनिक गर्यो नेपालकै शक्तिशाली टिभिएस अपाचे आरटीआर १६० ४भी
annapurnapost.com · Sun Jun 28 12:24:36 GMT 2026

काठमाडौं : टिभिएस भेन्युको हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले शनिबार नेपालमा पूर्णरूपमा नयाँ टिभिएस अपाचे आरटीआर १६० ४भी सार्वजनिक गरेको छ।
विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको बताउँदै नेपालका लागि यस ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)