भारतको ए टोलीले नेपालमा आएर खेल्ने सम्भावना !
onlinekhabar.com · Sun Jun 07 02:44:18 GMT 2026

२४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतको ए टोलीलाई नेपालमा आएर शृङ्खला खेल्न निमन्त्रणा गरेको छ ।
भारतीय समाचार संस्था रिभस्पोर्टंसलाई प्राप्त जानकारी अनुसार नेपालबाट भारतीय क्रिकेट बोर्डलाई निमन्त्रणा आएको बुझिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ