मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियामा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

khabarhub.com · Mon Jan 31 00:39:07 GMT 2022

काठमाडौं – उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानको सागरमा खसाईएको यो मिसाइल २ हजार किलोमिटरको उचाइमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

उत्तर कोरियाले मिसाइल परीक्षण गरेकोमा जापान, दक्षिण कोरिया, अमेरिका लगायत देशले भने निन्दा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)