लुम्बिनी प्रदेश स्थापनाको ६ वर्ष पूरा, प्रदेशभर सार्वजनिक विदा
deshsanchar.com · Sun Feb 04 01:18:15 GMT 2024
दाङ- लुम्बिनी प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको छ ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस वर्ष दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)