नाभ्य होटलका सञ्चालक भन्छन्- अनुगमन टोली गुण्डा शैलीमा प्रस्तुत भयो
nepalpress.com · Fri Jul 24 06:23:05 GMT 2026

गुण्डा शैलीमा अनुगमन गर्न आएपछि विरोध गरेको हुँ : सञ्चालक अग्रवाल
जनकपुरधाम । नाभ्य होटलका सञ्चालक सुधीरकुमार अग्रवालले सरकारी अनुगमन टोलीले व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्दै अनुगमन गर्न आएको भन्दै आफूले त्यसको विरोध गरेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)