मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्वहरूमा अचानक ट्रमा भएमा यसरी गर्नुपर्छ केयर

ratopati.com · Wed Nov 15 07:03:00 GMT 2023

काठमाडाैँ । तिहारमा विभिन्न किसिमका दुर्घटना हुन सक्छ । जस्तै, पिङ खेल्ने क्रममा धेरै बच्चाहरू लडेर घाइते हुने गर्छन् भने चंगा उडाउँदा अग्ला स्थान अनि घरको कौशी, छतबाट समेत लडेर घाइते भई अस्पताल पुग्ने बिरामीको संख्या उत्तिकै हुन्छ ।

यस्तै, तिहारमा मदिरा सेवन गरी एकापसमा झैंझगडा गरी घाइते हुने, मदिरा सेवन गरी हिँड्ने क्रममा लडेर घाइते भई अस्पतालमा पुग्नेको संख्या बढी हुने चिकित्सकहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)