गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न चाहन्छु: बाबुराम भट्टराई
setopati.com · Sun Sep 04 00:55:00 GMT 2022
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मै उठ्ने बताएका छन्।
भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा लिएर चुनाव लड्ने तयारीमा छन्। उनले गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न आफू चाहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)