‘नेपाली सेनाको क्याप्टेन हुँ’ भन्दै ठगी गर्ने एक युवक पक्राउ
deshsanchar.com · Tue Mar 22 16:42:32 GMT 2022
काठमाडौँ– नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याएर ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१० अम्मरसिंह चोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)