केएमसी अस्पताल कलेजो प्रत्यारोपणमा अब्बल छ, उपकरण पर्याप्त छन् [भिडियो]
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ। नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा शुरू भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन ।
काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी मुख्य चुनौती भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)