मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

deshsanchar.com · Wed Feb 16 13:49:29 GMT 2022

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको लागि आह्वान गरेको छ।

अगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दललाई आयोगले सार्वजनिक सूचनामार्फत आह्वान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)