मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पशु सेवा विभाग भन्छ- काठमाडौंमा कागका कारण बर्डफ्लु फैलियो

lokaantar.com

पशु सेवा विभागले काठमाडौं उपत्यकामा कागका कारण बर्डफ्लु फैलिएको बताएको छ ।

विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । 'कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन,' उनले भने, 'सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)