जिदान पिएसजी जाने चर्चा
hamrokhelkud.com · Wed Feb 09 16:40:47 GMT 2022
बुधबार, माघ २६, २०७८
एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)