मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई महिनापछि हुँदै चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान

thahakhabar.com

काठमाडौं : चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम हुने भएको छ। भदौ १२ गते हुने सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए।

‘गत असार १६ गते पर्ने भनिएको विविध कारणले कार्यक्रम भदौ १२ मा गर्दैछौँ। हामीले बोर्डको तर्फबाट गर्ने तयारी गरिरहेका छौँ । हामीकहाँ सहभागी चलचित्र मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गर्नेछौँ, उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)